Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


इजरायलमा नेतान्याहुलाई हटाएर `मिलिजुली` सरकार बनाउन विपक्षी दलहरु सहमत

एजेन्सी । इजराइलका विपक्षी दलहरु मिलिजुली सरकार बनाउन सहमत भएका छन् । मध्यपन्थी यश अतिद पार्टीका नेता यायर लेपिडले नयाँ सरकार गठनको लागि विभिन्न ८ दलहरुबिच गठबन्धन बनाउने सहमति जुटेको छ । यसले इजराईलमा प्रधनमन्त्री बेन्जामिन नेतेन्याहुको १२ वर्षे शाशन तत्कालका लागि अन्त्य हुने देखिएको छ । निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसकेपछि र गठबन्धन…