Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


चीनको ‘सिनोभ्याक’ खोपले पायो डब्ल्यूएचओको अनुमति

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई पनि आपत्‌कालीन प्रयोगको अनुमति दिएको छ। सङ्गठनले अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो। यससँगै विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्न पाउने छ। खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ भने दुई देखि चार साताको अन्तरालमा…