काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ६ सय १८ जनाको पीसीआर परीक्षण गर्दा २४ घण्टामा १ सय ९ जनामा कोरोना पुष्टि भएको हो । योसहित अहिलेसम्म नेपालमा संक्रमित हुनेको संख्या दुई लाख ७० हजार ८…