कैलाली । सुदूरपश्चिममा कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाएका चार जनामा स्वास्थ्य समस्या देखिएको छ । कोरोना भाइरस विरुद्धको खोप अभियानको दोस्रो दिन झण्डै साढे १३ सय जनालाई खोप लगाइएमा ४ जना स्वास्थ्यकर्मीमा सामान्य स्वास्थ्य समस्या देखिएको हो । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल र डडेल्धुरामा अस्पतालमा खोप लगाएका ४ जना स्वास्थ्यकर्मीमा सामान्य स्वास्थ्य समस्या…