Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


कोरोना महामारीमा छाक टार्नै मुश्किल

सलार्ही । पछिल्लो समय कोरोना भाइरस बढेसँगै दैनिक काम गरेर खाने ब्यक्तिहरुको रोजगारि गुमेको छ । यसरी रोजगारी गुम्दा घर चलाउनै गाह्रो भएको मज्दुरहरु बताउँछन । रोजगारि गुमेपछि बिहान खाए बेलुका के खाने तथा बेलुका खाए बिहान के पकाउने भने चिन्तामा परेको समूदायका मानीसहरुले गुनासो गरेका छन । पछिल्लो समय पसल, हार्डवयरमा काम गर्ने भरिया,…