Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


काठमाडौंको बिहानको न्यूनतम तापक्रम २ डिग्री

काठमाडौं । आज प्रदेश १ र लुम्बिनी प्रदेशका केही स्थानमा आंशिक बदली भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ साथै तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमापातको…