Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


गणतन्त्रलाई समाप्त पार्न खोजियो–माधव नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले व्यवस्थामाथि खतरा उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै नेता नेपालले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता र स्वाभिमान समेतमा गम्भीर खतरा उत्पन्न भएको औँल्याउनुभएको हो । नेपालले सन्देशमा लेख्नुभएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन,…