Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


दाहाल-नेपाल समूहको स्थायी कमिटिको बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड समुहको स्थायी कमिटी बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको अनौपचारिक छलफलपछि आज दिउँसो साढे १२ बजेका लागि बैठक डाकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हिजोको बैठकमा पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा आयोजना गरेको सभाको समीक्षा र आगामी…