काठमाडौं, माघ १० । अमेरिकी चर्चित पत्रकार ल्यारी किङको ८७ वर्षको उमेरमा लस एञ्जलसमा निधन भएको छ । सिएनएनमा लामो समय टक शो चलाएका किङको अमेरिकी समय अनुसार शनिबार बिहान निधन भएको उहाँका छोरा चान्सलाई उधृत गर्दै सिएनएनले जनाएको छ । उहाँले लिने अन्तर्वार्ताका कारण पत्रकारिता जगतमा आइकन नै बन्नुभएका किङले २५ वर्ष चलाएको ‘ल्यारी…