Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


रुखमा झुन्डिएको अवस्थामा दुई वटा शव फेला

दाङ । दाङमा रुखमा झुन्डिएको अवस्थामा दुई वटा शव फेला परेको छ । घोराही उपमहानगरपालिका– ७ सुकवारका अन्दाजी २९ वर्षका रेखबहादुर घर्ती र एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मुकुन्द रिजाले जानकारी दिनुुभयो । मृतक महिलाको भने पहिचान खुलेको छैन । गत ८ गते शनिबार घरबाट निस्किएका घर्ती…