काठमाडौं, जेठ १० । नेपालमा कोरोना भाइरसको संक्रमणबाट सोमबार थप १८५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय ३१ पुगेको जनाएको छ । सोमबार ७ हजार ४ सय २५ जना संक्रमित थपिएका छन् । १९ हजार ८ सय ४६ पीसीआर परीक्षणबाट ७ हजार २…