काठमाडौं । मंगलबार काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्र र महाराजगञ्ज वितरण केन्द्रको बूढानीलकण्ठको सवस्टेशनबाट आपुर्ति भइरहेको विद्युत बन्द हुने भएको हो । बूढानीलकण्ठको सवस्टेशनबाट वितरण हुने डाडागाउ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटारमा बती आउने छैन् । त्यस्तै महाराजगञ्ज वितरण केन्द्रबाट विरतण हुने…