Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


महामारीमा चुनावको घोषणा चरम अमानवीय र असंवैधानिक–प्रजातान्त्रिक विचार समाज

काठमाडौं, जेठ ८ । कोरोना महामारीको संकटका समयमा निर्वाचनमा जाने प्रधानमन्त्री केपी ओलीको घोषणा अमानवीय र असंवैधानिक दुबै भएको प्रजातान्त्रिक विचार समाजले जनाएको छ । समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले एक विज्ञप्ति निकाली अहं सिद्धीका लागि प्रधानमन्त्री ओलीले देखाएको हठबाहेक यो कुनै दृष्टिले पनि उचित र सान्दर्भिक छैन भन्दै गत वर्ष गरेको संसद विघटनलाई जसरी…