Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बाँके जिल्लामा कोरोना संक्रमणबाट थप ९ जना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड फोकल पर्सन तेज ओलीका अनुसार हिजो रातिदेखि आज बिहान सम्म ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा तुल्सिपुर उपमहानगरपालिका १०, दाङ निवासी ५२ बर्षका पुरुष हुनुहुन्छ । उहाँको भेरी अस्पतालमा उपचारका क्रममा हिजो राती मृत्यु…