डोलराज रानाभाटचितवन । चितवनका अस्पतलामा अक्सिजनको अभाव भएको छ । भर्ना भएका सबै विरामीहरुलाई अक्सिजन आवश्यक पर्ने भए पनि अक्सिजन उद्योगले पर्याप्त आपूर्ति गर्न नसक्दा समस्या देखिएको छ । यहाँ रहेका भरतपुर सरकारी अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल,पुष्पाञ्जली लगायतलमा कोरोना संक्रमितहरुको उपचार भई रहेको छ । तर दिनप्रतिदिन थपिने विरामीका कारण अक्सिजनको अभाव…