काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलका नेताहरुको बैठकले उपयुक्त निर्णय लिने जनाएका छन् । प्रधानमन्त्रीले राजीनामा नै नदिई राष्ट्रपतिले धारा ७६(५) अन्तर्गतको प्रधानमन्त्री बन्न दलहरुलाई आह्वान गरेपछि विपक्षी दलका नेताहरु छलफलमा जुटेका थिए । बैठकमा सहभागि माओवादी केन्द्रका पुष्पकमल दाहालले धेरै विकल्पमाथि छलफल भए पनि टुंगो लागि नसकेको टिप्पणी…