Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


हचुवामा नागरिकता सम्बन्धि निर्णय परिवर्तन गर्नुहुन्नः कमल थापा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थको लागि हचुवामा पटकपटक नागरिकता सम्बन्धि निर्णय परिवर्तन गर्न नहुने बताउनु भएको छ । खुला सिमारखुला आवतजावत भएको देशमा राजनीतिक स्वार्थको लागि हचुवामा पटकपटक नागरिकता सम्वन्धि निर्णय परिवर्तन गर्न नहुने थापाको तर्क छ । अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेख्दै प्रत्येक नेपालीले सरल रूपमा नागरिकता प्रमाणपत्र पाउनुपर्ने र नागरिकता…