काठमाडौं, जेठ ७ । कोरोना महामारीले नराम्ररी थलिएको नेपाललाई मित्रराष्ट्र अष्ट्रेलियाले ७ मिलियन अष्ट्रेलियन डलर अर्थात् ६३ करोड ४८ लाख रुपैयाँ सहायता प्रदान गर्ने घोषणा गरेको छ । अष्ट्रेलियाली दूतावासले निकालेको विज्ञप्तिमा यो कोभिड–१९ विरुद्ध नेपाललाई अतिरिक्त सहयोगको घोषणा भएको जनाएको छ । दक्षिण एशियाका नेपाल, बंगलादेश र श्रीलंकालाई दिने भनेको १७.५ मिलियन डलरकै एक…