एजेन्सी, जेठ ६ । भारतमा कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई लाख ७६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा सातौं दिन पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई लाख ७६ हजार ११० नयाँ संक्रमित थपिँदा ३ लाख ६८ हजार ७८८ जना निको भएका…