काठमाडौं । लमजुङकाे भुलभुले केन्द्र भएर गएकाे भूकम्पमा परि चार जना घाइते भएका छन् । त्यसैगरि सात घर भत्किएका छन् । भुकम्पमा घाइते हुनेमा बेसीसहर ११ की ८३ वर्षकी खगकुमारी पाण्डे, बेसीसहर ६ की ३६ वर्षीया उमा गुरुङ, मस्याङ्दी ६ का २२ वर्षका गोविन्द अधिकारी र बेसीसहर ८ की २९ वर्षकी खसीमाया छन् । घाइते…