काठमाडौं । राष्ट्रिय सभा सांसद तथा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले ऐन अनुसार नियमावली र कार्यविधि नबन्दा भ्रष्टाचारका मुद्दाम समातिएकालाई अदालतदे सफाइ दिने गरेको बताउनुभएको छ । शुक्रबार बसेको समितिको बैठकमा उहाँले ऐन अनुसार नबनेका नियमावली र कार्यविधि अनुसार काम गर्दा अख्तियारले मुद्दा हाल्ने तर अदालतले सफाई दिने प्रवृति रहेको बताउनुभयो…