Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


नेपाललाई कोभिड १९ विरूद्ध सहयोग गर्ने अमेरिकी विदेश सहायकमन्त्री वेन्डी शर्मनको प्रतिवद्धता

काठमाडौं । अमेरिकी विदेश सहायकमन्त्री वेन्डी शर्मनले कोरोना महामारीको समयमा नेपालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । शर्मनले टुईटरमा लेख्दै नेपाली जनतालाई सहयोग गर्न अमेरिकी सरकार पनि प्रतिवद्ध रहेको जानकारी दिदै आफुले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको हो । नेपाली परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग कुरा गरेको बताउदै उहाँले अमेरिका/नेपाल साझेदारीको मजबूतीलाई पुष्टि गर्न र नेपाललाई…