Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेविरुद्ध मुद्दा चलाएपछि काममा फर्किए स्वास्थ्यकर्मी

बाँके । भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलापछि स्वास्थ्यकर्मीहरू कामम फर्किएका छन् । स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका मानबहादुर रावतसहित तीन जनाविरूद्द ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएपछि स्वास्थ्यकर्मीहरू कामम फर्किएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको…