३१६ जना थपिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुग्यो काठमाडौं, असार १६ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ७१ महिलासहित ३ सय १६ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १३ हजार ५ सय ६४ पुगेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको…