काठमाडौं, असा १२ । अमेरिकाले नेपाल आतंकवाद र आतंकवादीका लागि उर्वर भूमि नभएको जनाएको छ । अमेरिकाको विदेश मन्त्रालयले तया पारेको आतंकवाद सम्बन्धी प्रतिवेदन–२०१९ मा नेपाल आतंकवादका लागि उर्वर भूमि नभएको जनाइएको हो । ‘सरकारले आतंकवाद र मुख्यतः द्वन्द्वबाट सिर्जित ‘अतिवादी’ विचारधारा वा मध्यपूर्वको अस्थिरतालाई सामान्यतया नेपालका लागि कुनै गम्भीर खतराको रुपमा लिँदैन,’ प्रतिवेदनमा उल्लेख…