Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


चट्याङ लागेर बारामा चार महिलाको मृत्यु, १० जना घाइते

प्रकाश लम्सालबारा । विभिन्न स्थानमा वर्षा संगै परेको चट्याङ लागेर विहिबार विहान चार महिलाको मृत्यु भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार चट्याङ लागरे अन्य पाँचजना घाइते भएका छन् । बाराको कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकामा खेतमा धान रोपीरहेका महिलाहरुको चट्याङ लागेर मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिनुभयो ।…