Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


बाल यौन शोषणको आरोपमा बम्जन विरुद्ध मुद्दा दर्ता, १४ वर्ष कैदको माग

सर्लाही, असार १९ । तपस्वी भनिने रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको आरोपमा मुद्धा दर्ता भएको छ । लालबन्दी नगरपालिका–१३, पत्थरकोटस्थित आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै मुद्धा दर्ता गरीएको हो । मुद्दामा कसुरदार बम्जनलाई १२ देखि १४ वर्षसम्म कैद सजायको माग दाबी गरिएको छ । मतियारको रुपमा…