Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


नेकपालाई ३५ देशका नेपालीको सुझाव : तत्काल ‘एकता महाधिवेशन’मा जुटौं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद चुलिएपछि विश्वका ३५ देशका नेपालीले विधी, विधान, पद्धती र प्रकृयाबाट संगठनलाई अघि बढाउन सुझाव दिएका छन् । प्रवासी नेपाली एकता मंचहरूको तर्फबाट विज्ञप्ति जारी गर्दै ३५ मुलुकका अध्यक्ष र सचिबले हाल उत्पन्न परिस्थितिलाई आपसी संवाद र छलफलबाट सुल्झाउन सुझाव दिएका हुन । पार्टीका शीर्ष नेताहरुबीच पार्टी एकिकरणका बेला…