काठमाडौं, असार १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अध्यक्ष र बाँकी सदस्यको कुर्सी र बसाईको स्थान समान पारिएको छ । अध्यक्षको कुर्सी र आशन नै फरक फरक पारेपछि नेकपामा कुर्सी र आशनकाण्ड पटक पटक बल्झिने गरेको थियो । जारी स्थायी कमिटी बैठकमै पनि दुई अध्यक्षका लागि सोफा र अरु सदस्यलाई सामान्य कुर्सीको व्यवस्था…