Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सम्मानजनक जिम्मेवारी पाए जान्छु, अदालत जानेबारेमा सोचेको छैनः हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफ्नो राजीनामा नमागेको तर वैकल्पिक व्यवस्थाबारे सोधिएको स्पष्ट पार्नुभएको छ । प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको स्थानमा कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको खबर मंगलबार सार्वजनिक भएपछि बुधबार पत्रकारहरुसँग शाक्यले प्रष्टीकरण दिनुभएको हो । आफूलाई कुन वैकल्पिक जिम्मेवारी दिन सकिन्छ भन्नेबारे कुरा…