Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


मेस्सीले बार्सिलोना छाड्ने पक्का

एजेन्सी । चर्चित अर्जेन्टाइनी फुटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोना छाड्ने पक्का भएको छ । क्याटलन फुटबल क्लबले हिजो एक विज्ञप्ती जारी गर्दै मेस्सीसँग नयाँ सम्झौताको लागि क्लबको वित्तिय तथा संरचनागत बाधा उत्पन्न भएको जनाएको हो । गत जुलाई १ तारिखमा बार्सिलोनासँगको करार सम्झौता सकिएका मेस्सी फ्रि एजेन्टको रुपमा रहेका छन् । तर उनले बार्सिलोनामै थप…