काठमाडौं, साउन २२ । आगामी साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफरिस गरेको छ । कोरोना संक्रमण बढिरहेकाले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई यस्तो सिफारिश गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले टवीटमार्फत जानकारी दिनु भएको छ । मन्त्रालयको सिफारिसपछि यही साउन ३१ गतेबाट हुने…