एजेन्सी । नेपालमा राजनीतिक दलका नेता र उनीहरुका छोराछोरी भन्ने वित्तिकै गुण्डगर्दी, कमिसन लगायतका काममा व्यस्त रहेका खवरहरु सार्वजिक भइरहन्छन् । उता, अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाकी छोरी साशा ओबामाले भने ह्वाइट हाउसको सुविधा छाडेर सिफुड रेस्टुरेन्टमा काम गर्न थालेकी छन् । अमेरिकी मिडियाका अनुसार १५ वर्षीयाले ओबामाले मार्थाको दाखबारी, म्यासाचुसेट्समा रहेको सि फुड रेस्टुरेन्टमा…