एजेन्सी । भारतको आन्ध्र प्रदेशमा अक्सिजन लोड गर्न ढिलाइ हुृँदा कम्तीमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आन्द्र प्रदेशको तिरुपति स्थित एक सरकारी अस्पतालको आइसियूमा उपचारत कोरोना संक्रमितको अक्सिजन लोड गर्न ढिलाई हुँदा उनीहरुको कारण मृत्यु भएको हो । अस्पताल श्रोतले अक्सिजन लोड गर्न पाँच मिनेट ढिला हँुदा कोरोना संक्रमितको मृत्यु भएको स्वीकार्दै…