काठमाडौं, साउन २४ । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (जेठ २५ गते) भोलिदेखि दोस्रो मात्रा दिन सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । एस्ट्राजेनेका खोप लगाउनकै लागि सरकारले काठमाडौंमा १४४ केन्द्र तोकेको छ । सबैभन्दा बढी केन्द्र काठमाडौं महानगरपालिकामा रहेको छ । आइतबारसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाउन कायम गरिएका खोप केन्द्रहरुमा…