Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


कोरोनाको कहरः अमेरिकाद्वारा नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी

काठमाडौं, वैशाख २९ । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाएको छ । अमेरिकाले बुधबार एक ट्राभल एड्भाइजरी जारी कोभिड–१९ संक्रमणको जोखिमलाई ख्याल गर्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न आग्रह गरेको जनाएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको भ्रमण सूचना जारी गर्दै नेपालमा कोभिड–१९ को संक्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख…