Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


कोरोनाको समयमा भीडमा बसेर राहदानी लिन बाध्य

काठमाडौं । सेवाग्राहीहरुले सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिन बाध्य भएको गुनासो गरेका छन् । आज बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीले कोरोनाकालमा भौतिक दूरी कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएका कारण भीडमा बसेर राहदानी लिन बाध्य हुनु परेको प्रतिक्रिया दिनुहुन्छ सेवाग्राही दिलबहादुर गुरुङ…