Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


संसदका पदाधिकारी, सांसद र कर्मचारीलाई आजदेखि कोभिसिल्डको दोस्रो डोज लगाइने

काठमाडौं । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय ससंद सचिवालयका कर्मचारी लगायतलाई आजदेखि कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने भएको छ । संघीय संसद सचिवालयले एक सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगिसकेकाहरुलाई आजदेखि खोप लगाउने जनाएको हो । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै सदस्यहरु लगायतलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा खोप…