Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


पार्टीको इज्जत जोगाऔँ : कांग्रेस नेता केसी

भरतपुर, साउन २७ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले विशेष महाधिवेशन गरेर भएपनि पार्टीको इज्जत जोगानुपर्नेमा जोड दिनुभएको छ । बुधबार भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले अन्य ऐन कानून भन्दापनि नेपालको संविधानलाई हेक्का राख्नुपर्ने र भदौ महिनामै महाधिवेशन गर्नुपर्ने बताउनुभयो । क्रियाशिल सदस्यता विवादीत रहेको ठाउँमा १३…