बाजुरा । बाजुरामा शव वाहन नहुँदा काेभिडबाट मृत्यु भएकालाई फोहोर फाल्ने टिपर र यात्रु बोक्ने जिपमा बोकेर लैजान गरिएकाे छ । जिल्लाभरी शव वाहन नहुँदा बडिमालिका नगरपालिकाको फोहोर बोक्ने टिपरले शव बोक्ने गरेको हाे । केही दिन अघि नगरपालिको यात्रु बोक्ने जिप भाडामा लिएपछि अहिले त्यहि जिपले शव घाटसम्म पुयाउने गरेको छ । बाजुरामा कोरोना…