काठमाडौं, वैशाख ३० । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतालाई गरेको कारबाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको नेता विष्णु रिमालले जानकारी दिनुभयो । सर्वोच्च अदालतले ओली–दाहाल नेतृत्वको नेकपालाई अवैध मान्दै एमाले…