Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


प्रकाशमानको घरमा पौडेलपक्षीय नेताको छलफल

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडल समुहको भेला सुरु भएको छ। नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा अहिले भेला भइरहेको हो। पार्टीको १४ औं महाधिवेशन अनिश्चित बन्दै गएपछि पौडेल समुहका नेता छलफलमा जुटेका हुन्। महाधिवेशन अनिश्चित बनेको छ। क्रियाशील विवाद सुल्झन सकेको छैन। कार्यतालिका प्रभावित बनेको छ, पौडेल समूहका एक नेताले भने, यिनै विषयमा…