Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


थप ३३ सय ८३ संक्रमित, २४ जनाको मृत्यु

काठमाडौं, साउन १९ । नेपालमा थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालले सार्वजनिक गरेको विवरण अनुसार कुल १६ हजार ७ सय १८ जनामा गरिएको परिक्षणमा ३३ सय ८३ जनामा संक्रमण देखिएको हो । २४ जना संक्रमितको ज्यान गएको पनि मन्त्रालयले जानकारी दिएको छ । यस्तै…