डम्मर बुढा मगर, बागलुङ । बागलुङमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सोमबार बिहान गलकोट नगरपालिका १ सौराह स्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । काठमाण्डौबाट बुर्तिबाङ तर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको रात्री बस ब्रेक फेल भई सडकको कुनामा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय…