बिराज रोस्यारा कैलाली, साउन १७ । कैलालीस्थित कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने दुई जनालाई गम्भीर घाइते भएको अवस्थामा उद्धार गरिएको छ । उनीहरु सबै मोहन्याल गाउँपालिका– ३ रागाँ मलेखाबाट कर्णाली नदी पारी सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा कोरोना विरुद्धको खोप लगाउन हिडेका थिए । डुंगा नदीमा डुब्दा मोहन्याल गाउँपालिका–३…