Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


चार प्रदेशमा ठुलो पानी पर्ने सम्भावना

काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली भएर प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठुलो वर्षा हुने सम्भावना रहको छ । देशका बाँकी भागको मौसम सफा रहने जल तथा माैसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखा अनुसार काठमाडौं उपत्यकामा पनि बदली हुने सम्भावना रहेको छ । काठमाडौंको आज बिहानको…