काठमाडौं । मुलुकमा कोरोना संक्रमण दर बढ्न थालेपछि नियन्त्रणका उपायबारे छलफल गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दै छ । अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । सचिवालयका अनुसार देशमा कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल गर्न बैठक बोलाईएको हो । नेपालमा हिजो मात्र ३…