Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


युरोप र अमेरिकाबाट आउने यात्रुले बेलायतमा क्वारेन्टिनमा बस्न नपर्ने

एजेन्सी । बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध हटाइएको बीबसीले जनाएको छ । कोरोनाविरुद्ध दुवै डोज लगाइसकेका युरोप र अमेरिकाबाट बेलायत आउने यात्रुहरुले अब क्वारेन्टाइन बस्नु नपर्ने भएको छ । यो नियम आगामी सोमबार अर्थात अगष्ट २ बाट लागू…