Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


अमेरिकी विदेशमन्त्री ब्लिन्केन र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, मिलेर अगाडि बढ्ने प्रतिवद्धता

एजेन्सी, साउन १३ । भारत भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । विदेशमन्त्री बनेपछि ब्लिन्केन पहिलो पटक दुई दिन भारत भ्रमणमा आउनुभएको हो । ब्लिन्केनले भारत सरकारसँगको अमेरिकी सम्बन्ध अझै बलियो बनाइने बताउनुभएको छ । ब्लिन्केन र जयशंकरबीचको भेटमा भारत र अमेरिकाका साथै दक्षिण एशियाली मुलुकहरुका बारेमा…