काठमाडौं, असार १६ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री फेर्ने षड्यन्त्र गर्ने राजदूतलाई देश निकाला गर्न माग गर्नुभएको छ । प्रधानमन्त्री ओलीले हालै भारतले आफूलाई हटाउन खोजेको र दूतावास सक्रिय भएको आरोप लगाएका सन्दर्भमा डा. भट्टराईले त्यस्तो षड्यन्त्र गरेको भए भारतीय राजदूतलाई किन देश निकाला नगरेको भन्ने प्रश्न गर्नुभएको हो । जनता समाजवादी पार्टीका नेतासमेत…